स्थितिऊर्जा

Romanized: sthitiurjaa, sthitiurj, shthitiurjaa, sthitioorjaa

कुनै वस्तुको स्थायी अवस्थाबाट उत्पन्न गरिने ऊर्जा; कुनै निश्चित ठाउँदेखि अर्को निश्चित ठाउँसम्म सञ्चालन हुने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
कुनै वस्तुको स्थायी अवस्थाबाट उत्पन्न गरिने ऊर्जा; कुनै निश्चित ठाउँदेखि अर्को निश्चित ठाउँसम्म सञ्चालन हुने हिसाबले उत्पादन गरिने शक्ति।

सम्बन्धित शब्दहरू