स्नायु केन्द्र
Romanized: snaayu kendra, snaayu kendr, snayu kendr, shnaayu kendra
योगका अनुसार षट्चक्रको अभ्यासको क्रममा मान्छेका शरीरमा भएका बहत्तर हजार नसाहरू भेट हुने ठाउँ; कुण्डलिनी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
योगका अनुसार षट्चक्रको अभ्यासको क्रममा मान्छेका शरीरमा भएका बहत्तर हजार नसाहरू भेट हुने ठाउँ; कुण्डलिनी।
२.
मस्तिष्क; मथिङ्ङ्गल; गिदी।