स्नायुकेन्द्र
Romanized: snaayukendra, snaayukendr, snayukendr, shnaayukendra
मस्तिष्क; मथिङ्गल; गिदी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
मस्तिष्क; मथिङ्गल; गिदी।
२.
योगका अनुसार षट्चक्रको अभ्यासको क्रममा मान्छेका शरीरमा भएका बहत्तर हजार नसाहरू भेट हुने ठाउँ; कुण्डलिनी।