स्फोटित

Romanized: sphotit, sfotita, sfotit, shphotita

फुटेको; फोरिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
फुटेको; फोरिएको।
२.
स्फोटन भएको; प्रकटित; स्फुटित।

सम्बन्धित शब्दहरू