स्मुराइ
Romanized: smuraai, shmuraai, shmurai, smurai
कसैको सम्झनाले मुटु ढुकढुकाएको अवस्था; कसैको यादले सताएको अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
कसैको सम्झनाले मुटु ढुकढुकाएको अवस्था; कसैको यादले सताएको अवस्था।
२.
माया; आत्मीयता; सम्झना।