स्मृतिपट
Romanized: smritipata, smritipat, shmritipata, shmritipat
ना. अमर सहिदहरू मारिएका ठाउँमा सम्झनाका निम्ति तिनका वीरताको गुण र विवरण लेखिएको शिलास्तम्भ; अभिलेख। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. अमर सहिदहरू मारिएका ठाउँमा सम्झनाका निम्ति तिनका वीरताको गुण र विवरण लेखिएको शिलास्तम्भ; अभिलेख।