स्मृतिविभ्रम
Romanized: smritivibhrama, smritivibhram, smritiwibhrama, smritiwibhram
कुन कुरो हो वा होइन भन्ने अन्योल; स्मरणमा हुने भ्रान्ति; सम्झनामा हुने द्विविधा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
कुन कुरो हो वा होइन भन्ने अन्योल; स्मरणमा हुने भ्रान्ति; सम्झनामा हुने द्विविधा।