स्या
Romanized: syaa, sy, shyaa, shya
स्या (syaa) शब्दका 4 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
स्या(१)
(नाम [मगराँती])
1.
मासु।
स्या(२)
(नाम [मगराँती])
1.
मगरात मूलका नेपालीको एक थर।
स्या(३)
(नाम)
1.
हलाको सियो।
स्या(४)
(विस्मयादिबोधक)
1.
चरा, कुकुर, बिरालो, बाख्रापाठा आदि धपाउँदा निकालिने आवाज।