स्याउलेघाँस
Romanized: syaauleghaamsa, syaauleghaams, syaauleghamsa, syauleghaamsa
वस्तुभाउलाई खुवाउने रुखको घाँस; पातसहितको हाँगो; डालेघाँस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
वस्तुभाउलाई खुवाउने रुखको घाँस; पातसहितको हाँगो; डालेघाँस।