स्याउले
Romanized: syaaule, shyaaule, shyaule, syaule
वि. [स्याउलो+ए] स्याउलाजस्तो; स्याउलासम्बन्धी; स्याउलाबाट बनेको (जस्तै- स्याउले घाँस, स्याउले छाप्रो आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
वि. [स्याउलो+ए] स्याउलाजस्तो; स्याउलासम्बन्धी; स्याउलाबाट बनेको (जस्तै- स्याउले घाँस, स्याउले छाप्रो आदि)।