स्याखु

Romanized: syaakhu, shyaakhu, shyakhu, syakhu

घामपानीमा ओढ्ने एक प्रकारको घुम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
घामपानीमा ओढ्ने एक प्रकारको घुम।
२.
च्याङ्ग्राको एक जात; च्यापु।
३.
(विशेषण) साह्रै सानो र ख्याउटे; मरन्च्याँसे; दुब्लो।

सम्बन्धित शब्दहरू