स्याङ्ताने

Romanized: syaangtaane, syaangtane, syangtaane, syangtane

वि. अत्यन्त दुब्लोपातलो; हाडछाला मात्र भएको; मरन्च्याँसे; फुकीढल; पिलन्धरे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
वि. अत्यन्त दुब्लोपातलो; हाडछाला मात्र भएको; मरन्च्याँसे; फुकीढल; पिलन्धरे।

सम्बन्धित शब्दहरू