स्वट्ठ्याउनु

Romanized: svatthyaaunu, swatthyaaunu, swatthyaunu, shvatthyaaunu

सोँट्ठाले हिर्काउनु; सोट्ठ्याउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया

1
सोँट्ठाले हिर्काउनु; सोट्ठ्याउनु।

सम्बन्धित शब्दहरू