लट्ठ्याउनु
Romanized: latthyaaunu, latthyaunu
नसाले लट्ठ पार्नु; आलसतालस गराउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया/ प्रेरणार्थक क्रिया
१.
नसाले लट्ठ पार्नु; आलसतालस गराउनु।
२.
निद्रा, आलस्य आदिले ग्रस्त पार्नु।
३.
मोहित पार्नु; लस्त गराउनु।