स्वत्व

Romanized: svatv, svatwa, swatva, svatw

स्वको भाव वा अवस्था; आफ्नोपन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
स्वको भाव वा अवस्था; आफ्नोपन।
२.
कुनै विषय वा वस्तुप्रतिको स्वामित्व; अधिकार; हक।
३.
मौलिकता; निजी तत्त्व।

सम्बन्धित शब्दहरू