स्वत्व संलेख
Romanized: svatva sanlekha, svatva samlekh, svatwa samlekha, swatva samlekha
कुनै चलअचल सम्पत्तिको उत्तराधिकार, इच्छापत्र आदिको बेहोरामा यसको अधिकार हो भनी उल्लेख भएको पत्र; अधिकारपत्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
कुनै चलअचल सम्पत्तिको उत्तराधिकार, इच्छापत्र आदिको बेहोरामा यसको अधिकार हो भनी उल्लेख भएको पत्र; अधिकारपत्र।