स्वल्प

Romanized: svalp, swalpa, swalp, shvalpa

साह्रै अल्प वा थोरै; अलिकति मात्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
साह्रै अल्प वा थोरै; अलिकति मात्र।
२.
ज्यादै सानो; क्षुद्र; तुच्छ ।

सम्बन्धित शब्दहरू