स्वल्पतर

Romanized: svalpatar, swalpatara, swalpatar, shvalpatara

अर्कोभन्दा केही थोरै; अल्पतर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [स्वल्प+तर]

1
अर्कोभन्दा केही थोरै; अल्पतर।

सम्बन्धित शब्दहरू