स्वस्थानी मेला
Romanized: svasthaani melaa, svasthaani mela, svasthani melaa, swasthaani melaa
पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म काठमाडौँको साँखुस्थित सालीनदीमा एक महिना चल्ने मेला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म काठमाडौँको साँखुस्थित सालीनदीमा एक महिना चल्ने मेला।