स्वहस्तलेख

Romanized: svahastalekh, swahastalekha, swahastalekh, shvahastalekha

आफ्नै हातले लेखेको लेख। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
आफ्नै हातले लेखेको लेख।
२.
सम्झनाका लागि कसैलाई लेखेर दिइने स्मारिका।

सम्बन्धित शब्दहरू