स्वागतपतिका

Romanized: svaagatapatikaa, svaagatapatika, svagatapatikaa, swaagatapatikaa

पति परदेशबाट फर्केर आउँदा प्रसन्न भएर स्वागतका निम्ति प्रस्तुत रहने नायिका; आगतपतिका; साहित्यमा वर्णित… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
पति परदेशबाट फर्केर आउँदा प्रसन्न भएर स्वागतका निम्ति प्रस्तुत रहने नायिका; आगतपतिका; साहित्यमा वर्णित नायिकाका अवस्थाअनुसार दश भेदमध्ये एक।

सम्बन्धित शब्दहरू