स्वाङ
Romanized: svaanga, svaang, svanga, swaanga
अर्काको नकल गरेर बनाइएको रूप; कृत्रिम भेष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [स्वाँगे
१.
अर्काको नकल गरेर बनाइएको रूप; कृत्रिम भेष।
२.
आफ्नो काम पट्याउन खोज्ने वा होजस्तो पार्ने बनावटी चाल; ढाँचा; नकल ।
३.
आडम्बर; ठाँट।