स्वाङी

Romanized: svaangi, svangi, swaangi, svaani

आडम्बरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
आडम्बरी।
२.
स्वाङ पार्ने; नक्कल गर्ने।

सम्बन्धित शब्दहरू