स्वाडो
Romanized: svaado, swaado, swado, shvaado
घरवरिपरि रहेको सानो तरकारीबारी; करेसाबारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
घरवरिपरि रहेको सानो तरकारीबारी; करेसाबारी।
२.
दुम्सी।