स्वाभाविक
Romanized: svaabhaavika, svaabhaavik, svaabhavika, svabhaavika
स्वभावसम्बन्धी; स्वभावअनुसार हुने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
स्वभावसम्बन्धी; स्वभावअनुसार हुने।
२.
स्वभावबाट उत्पन्न; स्वतःसिद्ध।
३.
आफैंआफ हुने; प्राकृतिक।