स्वारी
Romanized: svaari, swaari, swari, shvaari
मैदा बेलेर बनाइने पुरीका आकारको नरम र पातलो रोटी; सुहारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [√ सुहारी]
1
मैदा बेलेर बनाइने पुरीका आकारको नरम र पातलो रोटी; सुहारी।