स्वाश्रित
Romanized: svaashrita, svaashrit, svashrita, swaashrita
आफूमा आश्रित; स्वावलम्बी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [स्व+आश्रित]
1
आफूमा आश्रित; स्वावलम्बी।