भावाश्रित

Romanized: bhaavaashrita, bhaavaashrit, bhaavashrita, bhavaashrita

भावमा आश्रय लिएको; भावमा आधारित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
भावमा आश्रय लिएको; भावमा आधारित।

सम्बन्धित शब्दहरू