अनुभवाश्रित

Romanized: anubhavaashrita, anubhavaashrit, anubhavashrita, anubhawaashrita

अनुभवको भर परेको; अनुभवमा अडेको (ज्ञान, विचार इ.)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
अनुभवको भर परेको; अनुभवमा अडेको (ज्ञान, विचार इ.)।

सम्बन्धित शब्दहरू