अनुभवातीत

Romanized: anubhavaatita, anubhavaatit, anubhawaatita, anubhavatit

अनुभवभन्दा बाहिरको; ज्ञानेन्द्रियको पहुँच बारिको; अज्ञात। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत अनुभव+अतीत]

1
अनुभवभन्दा बाहिरको; ज्ञानेन्द्रियको पहुँच बारिको; अज्ञात।

सम्बन्धित शब्दहरू