स्वास्थ्य मन्त्रालय

Romanized: svaasthya mantraalaya, svaasthya mantraalay, svaasthya mantralaya, svasthya mantraalaya

स्वास्थ्यसम्बन्धी सम्पूर्ण विधि, व्यवस्था आदिको नीतिनिर्माण, कार्यान्वयन आदि गराउने नेपाल सरकारको स्वास्थ्य… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
स्वास्थ्यसम्बन्धी सम्पूर्ण विधि, व्यवस्था आदिको नीतिनिर्माण, कार्यान्वयन आदि गराउने नेपाल सरकारको स्वास्थ्य मन्त्रालयका जिम्मेवार राजनीतिक प्रमुख भएको मन्त्रालय; स्वास्थ्यमन्त्रीको सरकारी कार्यालय।

सम्बन्धित शब्दहरू