अर्थ मन्त्रालय

Romanized: artha mantraalaya, artha mantraalay, artha mantralay, artha mantralaya

पुँजीसम्बन्धी कारोबार गर्ने देशको सर्वोच्च निकाय; अर्थव्यवस्था वा अर्थसम्बन्धी रेखदेख गर्ने मन्त्रालय; देशको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
पुँजीसम्बन्धी कारोबार गर्ने देशको सर्वोच्च निकाय; अर्थव्यवस्था वा अर्थसम्बन्धी रेखदेख गर्ने मन्त्रालय; देशको आर्थिक प्रबन्ध परिचालन गर्ने मन्त्रालय; अर्थव्यवस्थाको व्यवस्थापन गर्ने निकाय।

सम्बन्धित शब्दहरू