अर्थ न्यायालय
Romanized: artha nyaayaalaya, artha nyaayaalay, artha nyaayalaya, artha nyayaalaya
अर्थसम्बन्धी कारोबारको मुद्दा हेर्ने अदालत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
अर्थसम्बन्धी कारोबारको मुद्दा हेर्ने अदालत।
२.
देवानी अदालत वा आयकर अदालत।