न्यायालय
Romanized: nyaayaalaya, nyaayaalay, nyaayalaya, nyayaalaya
साधारण जनताले अन्याय परेको बखत न्यायनिसाफका लागि धाउने ठाउँ, न्यायाधीशले मुद्दामामिला हेरेर छानबिन गर्ने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
साधारण जनताले अन्याय परेको बखत न्यायनिसाफका लागि धाउने ठाउँ, न्यायाधीशले मुद्दामामिला हेरेर छानबिन गर्ने कार्यालय; अदालत।