न्यायाधीश

Romanized: nyaayaadhisha, nyaayaadhish, nyaayadhisha, nyayaadhisha

अदालत वा न्यायालयको प्रमुख अधिकारी; अदालतमा परिआएका मुद्दामामिला वा विवादबारे यथार्थ निर्णय दिने वा टुङ्गो… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
अदालत वा न्यायालयको प्रमुख अधिकारी; अदालतमा परिआएका मुद्दामामिला वा विवादबारे यथार्थ निर्णय दिने वा टुङ्गो लगाइदिने व्यक्ति; श्रीमान्; न्यायकर्ता (जज)।

सम्बन्धित शब्दहरू