स्वास्नी
Romanized: svaasni, swaasni, swasni, shvaasni
[सं. सुवासिनी] औपचारिक रूपमा पाणिग्रहण गरिएकी स्त्री; पत्नी; गृहिणी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
[सं. सुवासिनी] औपचारिक रूपमा पाणिग्रहण गरिएकी स्त्री; पत्नी; गृहिणी।