स्वाहा
Romanized: svaahaa, svaaha, svahaa, swaahaa
देवताको तृप्तिका निम्ति अग्निमा हवन गर्दा उच्चारण गरिने मन्त्र (जस्तो- इन्द्राय स्वाहा, वरुणाय स्वाहा आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
देवताको तृप्तिका निम्ति अग्निमा हवन गर्दा उच्चारण गरिने मन्त्र (जस्तो- इन्द्राय स्वाहा, वरुणाय स्वाहा आदि)।
२.
अग्निकी पत्नी।
३.
पूर्णतः विनाश; सर्वनाश; सत्यानाश।