हँकारिनु

Romanized: hamkaarinu, hankaarinu, hankarinu, hamkarinu

सारै भोक लागेकोजस्तो गरी खानका लागि हतारिनु; खाऊँ खाऊँ लागिरहनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [हँकार्+इ+नु]

1
सारै भोक लागेकोजस्तो गरी खानका लागि हतारिनु; खाऊँ खाऊँ लागिरहनु।

सम्बन्धित शब्दहरू