हँणियो

Romanized: hanniyo, hamniyo

आफन्त बितेको बेला क्रियापुत्रीले तर्पण दिनका लागि बनाइएको माटाको घैँटो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
आफन्त बितेको बेला क्रियापुत्रीले तर्पण दिनका लागि बनाइएको माटाको घैँटो।

सम्बन्धित शब्दहरू