हँसाउनु

Romanized: hamsaaunu, hansaaunu, hansaunu, hamshaaunu

हँसाउनु (hamsaaunu) शब्दका 3 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

हँसाउनु

(प्रेरणार्थक क्रिया)
1.
हाँस्न लाउनु, हाँस्ने पार्नु; हाँसो उठाउनु।

हँसाउनु(१)

(प्रेरणार्थक क्रिया)
1.
टाँस्न लाउनु।

हँसाउनु(२)

(प्रेरणार्थक क्रिया)
1.
डाँस्न लाउनु; डसाउनु; धुताउनु।

सम्बन्धित शब्दहरू