हँसा

Romanized: hamsaa, hansaa, hams, hansa

अंश; भाग। (उदा.- भाइभाइमा बाँडिने भाग अंशको हँसा हो)। उदाहरण वाक्य पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
अंश; भाग। (उदा.- भाइभाइमा बाँडिने भाग अंशको हँसा हो)।

उदाहरण वाक्य

  • भाइभाइमा बाँडिने भाग अंशको हँसा हो

सम्बन्धित शब्दहरू