हँस्सी

Romanized: hanssi, hamshsi, hamssee, hamsshi

हाँस्ने वा हँसाउने काम; हाँसो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [हाँसो+ई]

१.
हाँस्ने वा हँसाउने काम; हाँसो।
२.
हाँस्नहँसाउन गरिने तथ्यहीन कुरा; दिल्लगी।
३.
अरूलाई उल्ल्याउने खालको गफ; ठट्टा।
४.
उपहासपूर्ण निन्दा; बदनामी।

सम्बन्धित शब्दहरू