हँस्यौली

Romanized: hansyauli, hamshyauli, hamsyaulee, hanshyauli

गफ हाँकेर आकाशपाताल जोड्ने काम; ठट्टा; दिल्लगी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [हाँसो+यौली]

१.
गफ हाँकेर आकाशपाताल जोड्ने काम; ठट्टा; दिल्लगी।
२.
सानो हास्य अभिनय; प्रहसन।
३.
हाँसो उठाउने खालको ठट्यौलो कुराकानी।

सम्बन्धित शब्दहरू