हँस्यौलो

Romanized: hansyaulo, hamshyaulo, hanshyaulo, hamsyaulo

सधैं प्रसन्न अनुहार भएको; हँसिलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [हाँस्+यौलो]

१.
सधैं प्रसन्न अनुहार भएको; हँसिलो।
२.
हँसीदिल्लगी गर्ने; ठट्‌यौलो।
३.
(नाम) हँस्यौली।

सम्बन्धित शब्दहरू