हँसे
Romanized: hanse, hamshe, hanshe, hamse
कुनै गह्रौँ वस्तु धेरै जना मिलेर उचाल्दा, ठेल्दा, तान्दा वा पल्टाउँदा बल मिलाउन बोलिने बोली; सहयोगी स्वर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
कुनै गह्रौँ वस्तु धेरै जना मिलेर उचाल्दा, ठेल्दा, तान्दा वा पल्टाउँदा बल मिलाउन बोलिने बोली; सहयोगी स्वर।
२.
सहयोग।
३.
कामको भाग।