हकसफा
Romanized: hakasaphaa, hakasafaa, hakasaph, hakasafa
बिक्री, बन्धकी वा दानबकस भएको कुनै अचल सम्पत्ति हकवाला वा सन्धिसर्पन आदिको नाताले कानुनअनुसार फिर्ता लिने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
बिक्री, बन्धकी वा दानबकस भएको कुनै अचल सम्पत्ति हकवाला वा सन्धिसर्पन आदिको नाताले कानुनअनुसार फिर्ता लिने काम; बिक्री भइसकेको घरजग्गा आदि हकवालाले थैली बुझाई कानुनअनुसार आफ्नो बनाउने काम।