सफा

Romanized: saphaa, safaa, saph, safa

धुलोमैलो वा कसर, फोहोर आदि नभएको; स्वच्छ; चम्किलो; साफ; सुग्घर । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [अरबी]

१.
धुलोमैलो वा कसर, फोहोर आदि नभएको; स्वच्छ; चम्किलो; साफ; सुग्घर ।
२.
बिटुलो नभएको; शुद्ध; चोखो।
३.
दोष, दाग वा छलकपट नभएको; निर्दोष; बेदाग; निष्कपट।
४.
बुट्टा, धर्मो आदि नभएको; सादा।

सम्बन्धित शब्दहरू