सफासफी
Romanized: saphaasaphi, safaasaphi, saphaasafi, safasaphi
सफासफ चालासित; खुल्लमखुल्ला; सफासफ। (उदा.- भेट त भयो, सफासफी कुरो हुन पाएन)। उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
1
सफासफ चालासित; खुल्लमखुल्ला; सफासफ। (उदा.- भेट त भयो, सफासफी कुरो हुन पाएन)।
उदाहरण वाक्य
- भेट त भयो, सफासफी कुरो हुन पाएन