सफाचट
Romanized: saphaachata, saphaachat, saphachata, safaachata
भएजति सबै सखाफ पार्ने वा सिद्ध्याउने काम; सबै बेमाख। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी सफा+चट]
१.
भएजति सबै सखाफ पार्ने वा सिद्ध्याउने काम; सबै बेमाख।
२.
बिलकुल साफ; एकदम सफा।