सफासफ
Romanized: saphaasapha, saphaasaph, safaasapha, saphaasafa
एकदम सफासँग; खुलस्तसाथ। (उदा.- तिमी सफासफ भन न, कुरो के हो?) उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [सफा+सफा]
1
एकदम सफासँग; खुलस्तसाथ। (उदा.- तिमी सफासफ भन न, कुरो के हो?)
उदाहरण वाक्य
- तिमी सफासफ भन न, कुरो के हो?